राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ७ अध्यादेश जारी (सूचीसहित)

काठमाडौं, २१ बैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न ७ अध्यादेश जारी गर्नुभएको हो ।

जारी भएका अध्यादेशको पहिलो नम्बरमा यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने, दोस्रोमा फौजदारी कसुर तथा फौजदारी कार्यसम्बन्धी केही ऐन संशोधन गर्ने, तेस्रोमा औषधि अध्यादेश संशोधन गर्ने, संवैधानिक परिषद् अध्यादेश संशोधन गर्ने, पाँचौँमा सामाजिक सुरक्षा अध्यादेश संशोधन, छैँटौमा नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश संशोधन गर्ने र सातौँमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश रहेका छन् ।

Navadurga sun

हेर्नुहोस् राष्ट्रपति कार्यालयको सूचना:

ADD Khali jpg
ADD Khali jpg
Loading...