डोटीमा मंगलबार मध्यरातिदेखि निषेधाज्ञा (जारी आदेश सहित)

डोटी, २० वैशाख– डोटीमा मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ ।

Dadeldhura hospital

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गरेको जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले जानकारी दिए । पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै डोटीमा पनि निषेधाज्ञा जारी गर्न लागिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

 

Loading...