महाकाली नदीको जलस्तर बढ्ने सम्भावना, सतर्क रहन सुझाव

दार्चुला– दार्चुला जिल्ला प्रशासन कार्यलयले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।

धारचुलाको गैरीगंगा जलविद्युत परियोजनाको साइटमा आज शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सिल्ट फ्लसिङको कार्य हुने र त्यसका लागि बाँधको ढोका खोलिने भएको हो।

Navadurga sun

जसले गर्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई दार्चुला प्रशासनले सचेत गराएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...