Division ban Pahalmanpur

कञ्चनपुरको दोधाराचाँदनी ५ मा राप्रपाका खत्री प्यानल निर्वाचित

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर, १ जेठ– कञ्चनपुरमा राष्ट्रिय प्रजातन्त्र पाटीले जितेको छ । दोधाराचाँदनी नगरपालिका ५ मा राप्रपाको प्यानल सहित निर्वाचित भएको हो ।

Malpot office jogbudha

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपा वडाध्यक्षका उम्मेदवार केशव बहादुर खत्रीको प्यानलै निर्वाचित भएको छ । खत्रीले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार नरेन्द्र भण्डारीलाई ५० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भए ।

राप्रपाका खत्रीले ३११ र काँग्रेसका भण्डारीले २६३ मत ल्याएका छन । खत्रीसंगै उनका प्यानलका मनोज भण्डारी, दिनेश थापा(मगर), सीता विष्ट र पार्वती सुनार पनि निर्वाचित भएका छन । २०७४ को चुनावमा काँग्रेसका उम्मेदवारसंग यस वडामा राप्रपाका उम्मेदवार ३९ मतले पराजित भएका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...