Satyawati
Division ban Pahalmanpur

पुनर्वास नगरपालिका १० मा स्थगित निर्वाचन जेठ ३ गते हुने

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर, १ जेठ- पुर्नवास नगरपालिका वडा नं. १० विजय माध्यमिक विद्यालयस्थित ३ वटा मतदान केन्द्रको स्थगित निर्वाचन जेठ ३ गते हुने भएको छ । निर्वाचन अधिकृत किरण जोशीका अनुसार मतदान केन्द्र क, ख र ग मा स्थगित मतदान उक्त दिन हुने भएको हो ।

मतदानको समय विहान ०७ बजेदेखि साँझ ५ बजेसम्मका लागि निर्धारण गरिएको छ । वैशाख ३० गते मतदान सुरु भइसकेपछि फर्जी मतको विषयमा राजनीतिक दलका प्रतिनिधि बीच विवाद भएपछि निर्वाचन प्रकृया अवरुद्ध भएको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...