नेकपा एस कृष्णपुर नगरपालिकाका मेयर पदमा उम्मेदरवार बम र वडा अध्यक्ष रावलको संयुक्त घोषण पत्र

Dadeldhura hospital

कञ्चनपुर, २५ बैशाख – नेकपा एकीकृत समाजवादी कृष्णपुर नगरपालिका मेयर पदका उम्मेदवार सुरेन्द्र बहादुर बम र वाड नम्बर २ बाट वडा अध्यक्ष पदका उम्मेदवार जितेन्द्र रावलले संयुक्त रुपमा आफ्नो घोषणा पत्र यस प्रकार रहेको बताएका छन्। उनिहरु दुवै जना कृष्णपुर नगरपालिकाबाट चुनावी मैदानमा उत्रिएका हुन् । उहाँहरुको घोषणा पत्र यस प्रकार रहेको छ ।

घोषणा पत्र :
१. हामि आफ्नो तलब सेवा सुबिधा सहित केहि पनि नलिने निणर्य गर्दछौ ।
२. हामि आफ्नो तलब एकल महिला, वृद्ध असाय अपाङ्गलाई बाड्ने निणर्य पनि गर्दछौं ।
३. अनाथ बालबालिकालाई बाडने निणर्य गर्दछौ ।
४. हामि पैसा कमाउनको लागि नरहेर जनताको सेवाको लागि काम गर्ने निणर्य पनि गर्दछौं ।
माथि उल्लेखित घोषणा पत्र मार्फत दुवैजनाले प्रतिवद्धता समेत जनाएका छन् ।

Navadurga sun
Godawari sandesh
Loading...