बेलौरी नगरपालिकाको मेयरका लागि समाजवादीबाट ३ जनाको नाम सिफारिस

कञ्चनपुर, ९ बैशाख- जिल्लाको बेलौरी नगरपालिका मेयर पदको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले ३ जनाको नाम सिफारिस गरेको छ।

Dadeldhura hospital

पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विनोद नेपाली, नेता तिलक भट्ट र मायाराम शर्माको नाम मेयर पदका लागि सिफारिस गरिएको बताइएको छ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी उप मेयर पदका लागि पनि ३ जना चक्र कठायत, सुरेन्द्र शाही र मञ्जु सुनारको नाम सिफारिस गरिएको छ। पार्टीको बेलौरी नगर कमिटिको पूर्ण बैठकले मेयर र उप मेयर पदका आकांक्षीहरुको नाम सिफरिस गरेको हो।

Loading...