कञ्चनपुर जिल्ला फुटबल संघले पत्रकार महतालाई सम्मान गर्याे

कञ्चनपुर, १ बैशाख– कञ्चनपुरका पत्रकार विकास सिह महतालाई सम्मान गरिएको छ । कञ्चनपुर जिल्ला फुटबल संघले पत्रकार महतालाई सम्मान गरेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

बिहीबार महेन्द्रनगरमा फुटबल संघको ६औँ बार्षिक साधारण सभामा पत्रकार महताले फुटबल क्षेत्रमा संचारका क्षेत्र सहित प्राविधिक रुपमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै संघले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

Navadurga sun

सुदूर दर्पण दैनिकका सह सम्पादक समेत रहेका पत्रकार महता कञ्चनपुर खेलकुद समितिका सदस्य पनि हुन । पत्रकार महता सहित फुटबलका प्रशिक्षक पुष्कर शाहीलाई समेत सम्मान गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...