बेदकोटमा एकै वडाबाट एमाले परित्याग गरेर ९२ जना समाजवादीमा प्रवेस

Dadeldhura hospital

कञ्चनपुर, २९ चैत– कञ्चनपुरको बेदकोट नगरपालिको एकै वडाबाट ९२ जना नेता कार्यकर्ताले नेकपा एकीकृत समाजवादी प्रवेस गरेका छन । मंगलबार एक कार्यक्रमका विच बेदकोट नगरपालिका ४ बाट ९२ जना एमाले नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरेको समाजवादीले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीका कञ्चनपुरका युवा नेता एव एव युवा संगठन कञ्चनपुरका इन्चार्ज प्रविन बोगटीले एकै दिन एकै वडाबाट धेरै नेता कार्यकर्ताले समाजवादी प्रवेस गरेको बताए ।

Loading...