भीमदत्त-५ मा नेकपा एमालेबाट अध्यक्षमा चन्द सहित ५ जना सर्वसम्मत चयन

Dadhaldhura pur

कञ्चनपुर, २९ चैत– भीमदत्त नगरपालिकाको वार्ड नं. ५ मा नेकपा एमालेबाट अध्यक्षमा शेर बहादुर चन्द सहित ५ जना सर्वसम्मत चयन भएका छन् ।

Ganyapdhura gau

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अध्यक्षमा शेर बहादुर चन्द, सदस्यमा केशब चन्द, दिल बहादुर लुहार, यसोदा चन्द र फुल कोलि सर्वसम्मत चयन भएको एमाले कञ्चनपुरले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...