प्रधानमन्त्री देउवा २४ गते धनगढी आउँदै

धनगढी, २० चैत– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने कार्यक्रम तय भएको छ । काँग्रेस कैलालीका अनुसार यही चैत २४ गते विहान प्रधानमन्त्री देउवा धनगढी पुग्ने कार्यक्रम रहेको बताइएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

सोही दिन प्रधानमन्त्री देउवाले धनगढी उपमहानगरपालिका वडा नं. ८ मा निर्माण भएको सिटीहलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा सिटीहल निर्माण भएको हो ।

Navadurga sun

सोही दिन धनगढीमै हने अव्यवस्थित बसोबासीको कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका तय भएको काँग्रेसले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...