नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखा भबनको उदघाटन

Dadeldhura hospital

अत्तरिया, १८ चैत- कैलालीको अत्तरियामा रहेको नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखा भबनको शुक्रबार उद्घाटन भएको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिं साउँदले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन ।

शाखाका सभापती डा.नर बहादुर मौनीको सभापतित्वमा भएको कार्यक्रममा उपप्रप्रमुख रत्ना कडायत, बिभिन्न वडाका अध्यक्ष एबम जनप्रतिनिधीहरु, आजिबन सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

Loading...