बलात्कार मुद्दाका फरार कसुरदार १४ बर्षपछि पक्राउ

कञ्चनपुर, १३ चैत– कञ्चनपुर प्रहरीले जर्बजस्ती करणी मुद्दाका एक फरार कसुरदारलाई १४ बर्षपछि पक्राउ गरी कारागार चलान गरेको छ ।

Dadeldhura hospital

ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक जीवन गुरुङको कमाण्डमा खटिएको टोलिले भीमदत्त नगरपालिका वडा नं. १० का किसन महर भनिने कृते महरलाई घरबाटै पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

अदालतले उनलाई तीन बर्ष कैद सजाय सुनाएको थियो । प्रहरीका अनुसार महरलाई जिल्ला अदालतमा पेश गरिएको र अदालतले कैदी पुर्जी जारी गरी कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ ।

Loading...