पत्रकार पि आर चटौत समाजबादीमा प्रबेश

Dadeldhura hospital

धनगढी, १३ चैत- कैलालीका पुराना पत्रकार पुष्प राज पि आर चटौत नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) मा प्रबेश गरेका छन् ।

आज उनी धनगढीमा आयोजित एक कार्यक्रमका बिच समाजबादीमा प्रबेश गरेका हुन । उनलाई समाजबादी प्रदेश कमिटी इन्चार्ज गरिमा शाहले टिका लगाएर पार्टीमा स्वागत गरेकी हुन ।

Navadurga sun
Godawari sandesh
Loading...