कैलालीको दुई स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना

धनगढी, ५ वैशाख- कैलालीको भजनी नगरपालिका वडा नं.५ कालापातल र ७ को हलौना घाटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

Dadeldhura hospital

आज सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटाले संयुक्त रुपमा उद्घाटन गरेका छन्। सो क्रममा डीआइजी श्रेष्ठले अझ व्यावसायिक तरिकाले सुरक्षा कायम र चोरी, तस्करी नियन्त्रण गर्नमा लाग्न सशस्त्र प्रहरीहरुलाई निर्देशन दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

१०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा यो संगै बीओपी संख्या १६ पुगेको छ ।

Loading...