माओवादी केन्द्र कञ्चनपुरको इन्चार्जमा भट्ट

कञ्चनपुर, ३ चैत– नेकपा माओवादी केन्द्र कञ्चनपुरको इन्चार्जमा माओवादी केन्द्रीय सदस्य टेकेन्द्र प्रशाद भट्टलाई जिम्मेबारी दिईएको छ ।

Dadeldhura hospital

माओवादी केन्द्रले भट्टले जिल्ला इन्चार्जको जिम्मेबारी दिएको हो । विद्यार्थी जिवनदेखि नै माओवादी जनयुद्धमा होमिएका भट्ट ०६४ सालमा संविाधन सभा निर्वाचित सदस्य हुन । उनले यस अघि पनि जिल्लाको इन्चार्जको जिम्मेबारी सम्हालीसकेका थिए । भट्ट माओवादी केन्द्रका झण्डै अढाई दशकदेखि सकृय छन ।

Navadurga sun
Godawari sandesh

उनले जिल्लाको इन्चार्जको जिम्मेबारी पाएसंगै सिङ्गो माओवादीलाई एक ढिक्का र जनपक्षीय काममा पार्टीलाई लगाउने नेता कार्यकर्ताको अपेक्षा रहेको छ ।

Loading...