सेती अस्पतालमा १ जनामा कोरोना संक्रमण पुष्टि

Dadhaldhura pur

धनगढी, २ चैत– धनगढीस्थित सेती प्रादेशीक अस्पतालको प्रयोशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ नमूना परीक्षण गरिएकोमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

Ganyapdhura gau

त्यस्तै हाल अस्पतालमा २ संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...