काँग्रेस सुदूरपश्चिमको कोषाध्यक्षमा कठायत मनोनित

Dadhaldhura pur

धनगढी, २६ फागुन– नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्य समितिको कोषाध्यक्षमा उत्तमबहादुर कठायत मनोनित भएका छन्।

Ganyapdhura gau

बिहिबार धनगढीमा बसेको कांग्रेस सुदूरपश्चिमको बैठकले कठायतलाइ कोषाध्यक्ष पदमा मनोनित गरेको हो। उनलाइ पार्टीको प्रदेशस्तरीय समितिले उक्त पदमा मनोनित गरेको कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह (मनु) ले बताए। प्रदेश अधिवेशनबाट उनी प्रदेश सदस्यमा निर्वाचित भएका थिए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...