गोदावरी-१२ का ७५ जना नेकपा एमालेमा प्रवेश

अत्तरिया, २४ फागुन– कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ का विभिन्न पार्टीबाट ७५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीका दिपक कुमार खत्रीको नेतृत्वमा माओवादी र काँग्रेसका स्थानीय कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

Dadeldhura hospital

पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमालेका सचिव लेखराज भट्टले गोदावरीको हलुडे ,चाप सल्ली र नायलमा उनीहरुलाई टिका लगाएर स्वागत गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष रतन थापा, प्रदेश सांसद कृष्णराज सुवेदी, गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँद , एमाले नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट लगाएतका नेताहरुको सहभागीता रहेको थियो ।

Loading...