अत्तरिया जारी महाेत्सब ४ दिनका लागि थप

अत्तरिया, २४ फागुन- अत्तरियामा जारी महाेत्सव ४ दिनका लागि थप गरिएकाे छ । आज पत्रकार सम्मेलनकाे आयाेजना गरी आयाेजक अत्तरिया उद्योग बाणिज्य संघले साे बिषयमा जानकारी गराएकाे हाे ।

Dadeldhura hospital

यही २५ गते समापन हुने भनिएकाे महाेत्सव अब २९ गते आईतवार समापन गरिने पत्रकार सम्मेलन मार्फत अत्तरिया उद्योग बार्णिज्य संघका अध्यक्ष अशाेक राज देवकाेटाले बताएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

दर्शक तथा स्टल व्यापारीहरूकाे माग अनुसार महाेत्सवलाई थप गरिएकाे उनले बताए ।

उक्त पत्रकार सम्मेलनमा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष कल्याण सिह बाेहराले राखेका थिए भने कार्यक्रमकाे संचालन महासचिव यज्ञराज जाेशीले गरेका थिए ।

 

Loading...