दार्चुलामा एक युवक मृत फेला

Dadeldhura hospital

दार्चुला, २० फागुन– दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका ५ उडालु बस्ने ३१ वर्षीय गोबिन्दराम टमाटा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनी बिहीबार नौगाड गाउँपालिका ५ स्थित चिनेगौँडा ढोलेमा मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...