सभापतिमा फेरि चुनाव हुने, वमले धेरै मत ल्याए

Dadeldhura hospital

धनगढी, १६ फागुन– नेपाली काँग्रेस कैलालीको चुनावमा सभापतिमा ५१ प्रतिशत नपुगेपछि फेरि चुनाव हुने भएको छ । गणना अनुसार प्रकाशबहादुर वमले ११६९, नारायणदत्त भट्टले १०७३ र रामबहादुर कलेलले १९७ मत पाएका छन् ।

अवको चुनाव वम र भट्टवीच हुने भएको छ । दुई हजार ५७२ मतदाता रहेको निर्वाचनमा दुई हजार ४८६ मत खसेका थिए । ४७ मत बदर भएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...