कैलालीमा भन्सार छलिका अबैध सामान बरामद

अत्तरिया – सशस्त्र प्रहरीले करिब डेढ लाख मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको छ ।

Dadeldhura hospital

कैलालीको टिकापुर नगरपालिका वडा नम्बर ९ पुरानो भन्सार र कालाकुण्डा ईलाकाबाट १ लाख ४६ हजार ६ सय ५५ मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

बरामद गरिएका प्लाष्टिक झोला, सुर्ती, ईलेक्ट्रोनिक सामानहरु र उक्त सामान ल्याउन प्रयोग गरिएको एउटा मोटरसाईकल आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको हेडक्वाटरले जनाएको छ ।

Loading...