भन्सार छलेर भारतबाट ल्याइएका २ लाख बढीका सामान बरामद

Dadhaldhura pur

कञ्चनपुर, १० फागुन– भन्सार छलेर भारतबाट ल्याइएका २ लाख भन्दा बढीका सरसमानहरु प्रहरीले बरामद गरेको छ ।भीमदत्त नगरपालिका वडा नं. १३ झोलुंगेबाट ६५ हजार ९ सय रपैया बराबरका लेडिज कुर्ती, सुट लगायत १ लाख ५० हजार ६ सय ४० रुपैया बराबरका बीउबिजन बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Ganyapdhura gau

लेडिज सुट र बिउबिजन गरी २ लाख १६ हजार ५ सय ४० रुपैया मूल्य बराबरका ती समानहरु बेवारिसे अवस्थामा फेला पारेको र गड्डाचौकी भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...