कञ्चनपुरको भीमदत्त नगरपालिकाको ५ नं.वडामा तालाबन्दी

Dadeldhura hospital

कञ्चनपुर, ८ फागुन– कञ्चनपुरको भीमदत्त नगरपालिका ५ नम्बर वडामा स्थानीयले तालाबन्दी गरेका छन । कल्र्भट निर्माणमो माग अघि सारेर आइतबार स्थानीयले वडामा तालाबन्दी गरेका हुन ।

आर्दश टोलमा कल्र्भट निर्माणको विषयमा स्थानीयले तालाबन्दी गरेका छन । उनीहरुले टोल जोड्ने सडकमा कल्र्भट निर्माण नहुँदा जनता मारमा परेको भन्दै तालाबन्दी गरेका छन ।

Loading...