सुदूरपश्चिम प्रदेशमा जनमोर्चाको अध्यक्षमा भट्ट

Dadeldhura hospital

कञ्चनपुर, ८ फागुन– राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नन्दराज भट्ट चयन भएका छन । धनगढीमा सम्पन्न भएको जनमोर्चा प्रदेश प्रथम अधिवेशनबाट जनमोर्चा सुप प्रदेशको अध्यक्षमा भट्ट चयन भएका हुन ।

उपाध्यक्ष बेणि माधव जोशी, सचिव राजाराम चौधरी, कोषाध्यक्ष, शेर बहादुर विक, सह सचिव राम बहादुर कार्की चयन भएका छन । सदस्यहरुमा मञ्जु परियार, जनक कुँवर, खडक बहादुर राना, कल्पना भण्डारी, दयाराम सज्याल, डबल बोगटी, जगत प्रशाद जोशी, कुन्ती पाण्डेय, अहिमान थापा, चन्द्रदेव विक, बिरेन्द्र भण्डारी, रमा नेपाली, मान बहादुर खडका, अन्जना मास्के, मनबिर दमाई, मेनुका खडका सहित र सल्लाहकारमा शंकर सोब, लाहानु चौधरी रहेका छन् ।

Loading...