१२ दिनपछि बाबुराम भट्टराई कोरोनाबाट मुक्त

Dadhaldhura pur

दोस्रोपटक कोरोना संक्रमणमा परेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई निको भएका छन्।

Ganyapdhura gau

उनी १२ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएका हुन्।डा.भट्टराईले आज सोमबार बिहान दिएको जानकारीअनुसार पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। ‘अब सार्वजनिक कार्यक्रममा फर्कनेछु’, उनले भनेका छन्।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...