पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक

Dadhaldhura pur

अत्तरिया : पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक परेको छ। कैलालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री रानाकी आमाको शुक्रबार निधन भएकोहो।

Ganyapdhura gau

उनकी ८५ वर्षीया आमा सुदामा रानाको सेती अस्पतालमा उपचारको क्रममा निधन भएको रानाका स्वकीय सचिव कमलसिंह रानाले जानकारी दिए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...