कैलालीकाे गोदावरी नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

अत्तरिया, ९ माघ– कैलालीको गोदावरी नगरपालिकामा पनि कोभिड-१९ को संक्रमणका कारण अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको छ ।

Dadeldhura hospital

कर्मचारीहरुमा पनि कोभिड-१९ पोजेटिभ देखिन आएकोमा नगरपालिकाले एक सूचना जारी गर्दै सोमबार ९ गते देखि यही १५ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Navadurga sun
Godawari sandesh

जारी सूचना:

Loading...