सेती प्रयोगशालामा शनिबार थप १७६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, ८ माघ–  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २८२ नमुना परीक्षण गर्दा थप १७६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

Ganyapdhura gau
Dadhaldhura pur

त्यस्तै २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । भने एक जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Navadurga sun

हाल अस्पतालमा १४ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ती मध्ये दुई जनाको आइसियुमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...