चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

Dadeldhura hospital

अत्तरिया, ६ माघ– बिहिबार ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीबाट खटीएको प्रहरी टोलीले नकबजनी चोरी मुद्दाको फरार उनलाई लुकीछीपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला अदालत कैलालीमा पठाईएको प्रहरीले जनाएको छ ।

Loading...