कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १६ जनामा कोरोना पुष्टि

Dadeldhura hospital

कञ्चनपुर, ५ माघ– कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा कार्यरत १६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बुधवार कार्यालयले एक सूचना मार्फत उक्त जानकारी दिएको हो ।

कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाले दिने अत्यावश्यक बाहेकका सेवा पुस ६ देखि १० गते सम्मलाई बन्द गरिएको छ । कोरोना संक्रमणबाट जोगिन जोगाउनको लागि उक्त निणर्य गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए ।

Loading...