राष्ट्रियसभा निर्वाचन : एमाले सुदूरपश्चिमल उम्मेदवारले दर्ता गर्यो

Dadhaldhura pur

धनगढी, २० पुस– राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमले सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मंगलबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

Ganyapdhura gau

एमालेको दलिततर्फ बैतडीका नरेश विक, महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन् । गठबन्धन दलहरु भने एकछिनपछि र्याली सहित मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...