कैलारीमा वेवारीसे अवस्थामा डल्लब सहित काठ बरामद

Dadeldhura hospital

अत्तरिया, ७ पुस– कैलाली प्रहरीले गोरुगाडा डल्लब सहित २१ कडी बरामद् गरेका छ । जिल्लाको कैलारी गाउँपालिका–७ रामपुर स्थित हुलाकी सडक खण्डमा सिमा प्रहरी चौकि रामपुर बाट खटि गएको प्रहरी गस्ती टोलीले बरामद् गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार डल्लबमा बेवारिसे अवस्थामा राखेका ७ फीट लम्बाईका २१ वटा सालको कडी (काठ) फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...