साना किसान कृषि सहकारी संस्था मालाखेतीको अध्यक्षमा पुनः अवस्थी निर्वाचित

अत्तरिया, ६ पुस– कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था लि मालाखेतीको अध्यक्षमा पुनः तेजराज अवस्थी निर्वाचित भएका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

मंलबार सम्पन्न २५ औ वार्षिक साधारण सभा एबम नवौ अधिबेशन साधारण सभाबाट अवस्थीको अध्यक्षतामा १३ सदस्यीय संचालक समितिका पदाधिकारीहरु निर्वाचित भएका हुन् ।

Navadurga sun

जसको उपाध्यक्षमा भगवती देवी खनाल निर्वाचित भएकी छन् भने सदस्यहरुमा डिल्लीराज खत्री, बल बहादुर चौधरी, पुष्पलाल खतिवाडा, जमना देवी भण्डारी, देबकी बिष्ट, राधिका बोगटी, पारभती देवी भट्ट, देवी शाही, लक्ष्मी रावल, शान्ता भट्ट र कमला कुमारी भण्डारी निर्वाचित भएका छन् ।

यस्तै उमा धामी समान्तको संयोजकमा ३ सदस्यीय लेखा समितिको समेत चयन गरिएको छ । समितिको सदस्यमा चेनता भण्डारी र हेमन्ती स्याडा रहेका छन । उक्त समितिको कार्यकाल ४ बर्षको रहनेछ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...