दार्चुलामा भूकम्पको धक्का महसुस

Dadeldhura hospital

दार्चुला, १ पुस– दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार दिउँसो २ बजेर २० मिनेटमा सदरमुकाम खलंगा लगायत जिल्लाको अधिकांश क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने कनालमा केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको भुकम्प गएको छ।भूकम्प मापन केन्द्रका अनुसार भारतको उत्तराखण्ड र सुदूरपश्चिमको पहाडी क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको छ।

Loading...