धनगढीको कपडा बैंकलाई १५ सय थान कपडा सहयोग

Dadhaldhura pur

धनगढी, २२ मंसिर– धनगढीको कपडा बैंकलाई १५ सय थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो।

Ganyapdhura gau

ऐश्वर्य विद्या निकेतनले उक्त मात्रामा दान गरेको हो। संकलन भएका कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...