कञ्चनपुरको नापी कार्यालयमा तीन घण्टा धर्ना

Dadhaldhura pur

कञ्चनपुर, २० मंसिर– कञ्चनपुरको नापी कार्यालयमा सेवाग्राहीले धर्ना दिएका छन्। बेदकोट नगरपालिकाका स्थानीयले जग्गा नापी पुनः हुनुपर्ने माग राख्दै सोमबार ३ घण्टा सांकेतिक धर्ना दिएका हुन्। बेदकोट ७, ९ र १० का स्थानीयले नापी कार्यालय कञ्चनपुरमा धर्ना दिएका हुन्।

Ganyapdhura gau

भोगचलन गर्दै आएको जग्गाको पुनः नापजाँच गरी नयाँ नक्सा जारी गर्न उनीहरुको माग छ। उनीहरुले भोगचलन गरिरहेको जग्गाको लालपुर्जा अर्कैको नाममा रहेको बताइएको छ।  यो समस्या समाधानका लागि सरकारले सीडीओको अध्यक्षतामा समिति गठन गरेको छ। त्यो समितिलाई छिटो काम गर्न माग गर्दै आन्दोलन गरेको उनीहरुले बताएका छन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...