फराकिलो मत अन्तरले सुदूरपश्चिम प्रदेशमा देउवा प्यानल बिजयी

Dadhaldhura pur

धनगढी, १९ मंसिर– काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन्। उनले कूल खसेका १ हजार ३ मध्ये उनले ६८८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी इतर संस्थापन पौड्ल पक्षका नारायणदत्त मिश्रले २८० मत प्राप्त गरेका छन्।

Ganyapdhura gau

यस्तै उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन्। चौधरीले ६१० र अवस्थीले ५२३ मत पाएका छन्। महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन्। शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन्। सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेले जित हात पारेका छन्। तीनै जना देउवा पक्षका हुन्।
यस्तो छ मत परिणाम
सभापति
बिरबहादुर बलायर (६८८९विजयी)
नारायण दत्त मिश्र (२८०)
उपसभापति
गोपाल सिंह गुरुङ (२८१)
जनकराज चौधरी (६१०९विजयी)
मन बहादुर रावल (२६३)
लोकराज अवस्थी (५२३९विजयी)
हिम बहादुर रावल(१२१)
महामन्त्री
नरनारायण शाह मनु (६४८९विजयी)
प्रताप गुर्धामी(१३३)
मेघराज खड्का (६३५९विजयी)
राम बहादुर शाही (३०३)
सहमहामन्त्री
गोपाल दत्त भट्ट(५२९९विजयी)
चिन्तामणि भट्ट (५३३९विजयी)
नरेन्द्र प्रसाद भट्ट(२१२)
पदम राज पन्त (२५४)
लक्ष्मण बहादुर शाही (१६४)
हर्क बहादुर स्वार(६८)
सहमहामन्त्री
अम्बिका कुमारी चलाउने(६८६९विजयी)
खिना भण्डारी (२२३)

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...