धनगढीमा करेन्ट लागेर युवकको मृत्यु

Dadhaldhura pur

धनगढी, २९ कार्तिक– कैलालीको धनगढी उपमहानरपालिकामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । उपमहानगरपालिकाको वडा नं. ६ जाली बस्ने १६ वर्षीय सन्तोष बुढामगरको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

Ganyapdhura gau

प्रहरीका अनुसार आफ्नै घरबाट बिद्युतको तार लगि सोही ठाउँस्थित खोलामा करेन्ट लगाई माछा मर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...