अत्तरियामा पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध नेकपाको प्रदर्शन

Dadhaldhura pur

अत्तरिया, २५ कार्तिक– नेपाल कम्युनिस्ट पार्टीको कैलाली कञ्चनपुर को संयुक्त आयोजनामा सरकारले बढाएको पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरुद्धमा कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरेको छ । नेकपाले उक्त मूल्यवृद्धिको विरुद्धमा पार्टीको केन्द्रिय निणर्य अनुसार चरणबद्ध आन्दोलनको घोषण गरेको छ ।

Ganyapdhura gau

उक्त विरोध प्रदर्शनको कोण सभामा अखिल क्रान्तिकारीका केन्द्रिय सचिव वीरेन्द्र शाहले सम्बोधन गर्दै आजको दिनमा जसरी अहिलेको दलाल सरकारले गरीब, किसान, निमुखा र सर्वहारा वर्गका जनताको हित विपरित जसरी निणर्य लिई महिनै पिच्छे मूल्य वृद्धि गरेको छ त्यसलाई तत्काल खारेज गर्नुपर्ने बताए । उक्त मूल्य वृद्धि तत्काल नरोकिए पार्टीले गम्भीर तरिकाले आफ्ना संघर्षका कार्यक्रमहरुलाई अघि बढाउने चेतावनी दिएका छन ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...