मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना व्यक्त

Dadhaldhura pur

धनगढी, २४ कार्तिक– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अध्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु-स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

Ganyapdhura gau

छठ पर्वका अवसरमा उनले शुभकामना सन्देश दिँदै छठ पर्वले सामाजिक एवं संस्कृतिक एकता तथा पारिवारिक सदभाव सुमधुर बनाउनमा सघाउ पुर्याउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...