सुदूरपश्चिममा सार्वजनिक सवारीसाधनमा लगाइएको ‘क्यु फ्री’ हट्यो

धनगढी, ३० असाेज- सुदूरपश्चिममा सार्वजनिक सवारीसाधनमा लगाइएको ‘क्यु फ्री’ हटाइएको छ। तीन दिनसम्म क्यु फ्रीमा सवारी सञ्चालन गरिएकोमा आजदेखि क्यु फ्री हटाइएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।

Dadeldhura hospital

सापकोटाका अनुसार आजदेखि पु्रानै रुट र समयअनुसार सवारीसाधन सञ्चालन भएका हुन्। असोज २७ गतेदेखि लामो र २८ गतेदेखि छोटो दूरीमा क्यु फ्रीमा सवारीसाधन सञ्चालन गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

सुन्दर सुदूरपश्चिम, रिभरसाइड, खप्तड मालिका, महाकाली, उग्रतारा लगायतका यातायात प्रालिहरुले तीन दिनसम्म सवारीसाधन क्यु फ्रीमा छोडेका थिए।

Loading...