कञ्चनपुरमा नहरमा डुबेर एक बालकको मृत्यु

Dadeldhura hospital

कञ्चनपुर, २८ असाेज–कञ्चनपुरमा एक बालकको नहरमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका वडा नं.१ हात्तीथलाका १२ वर्षीय शितल बोहरा रहेका छन्।

Ganyapdhura gau

महाकाली सिँचाइ तेस्रो परियोजनाको निर्माणाधिन नहरमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

Couple
Loading...