लागूऔषध र हातहतियार मुद्दामा फरार कैलालीका २ जना पक्राउ

धनगढी- लागूऔषध र हातहतियार मुद्दामा फरार कैलालीका २ जना पक्राउ परेका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

पक्राउ पर्नेमा हातहतियार तथा खरखजना मुद्दामा २४ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको कैलालीको कैलारी गाउँपालिका-८ पृथ्वीपुर बस्ने दयाराम चौधरी र लागूऔषध मुद्दामा १९ दिन कैद सजाय तोकिएका सोही ठाउँ बस्ने रिता कठरिया रहेको प्रहरीले जनाएको छ । 

Navadurga sun

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...