कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद 

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

godawari 5
godawari 5_1
Golabari

जिल्लाको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ८ हजार ६८० बराबर भन्सार छलीका सामान बरामद गरिएको हो । 

Navadurga sun
godawari 5_2

भन्सार छलीको जुत्ता, बिभिन्न किसिमका कपडा लगायतका सामान इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 

ADD Khali jpg
ADD Khali jpg
Loading...