कैलालीमा साइकल पल्टिदा एक वृद्धको मृत्यु

धनगढी- कैलालीमा साइकल पल्टिदा एक वृद्धको मृत्यु भएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको कैलारी गाउँपालिका–८ भङ्गाहका ७१ वर्षीय छोटेलाल चौधरीको सेती प्रादेशिक अस्ताल, धनगढीमा मृत्यु भएको हो।

Navadurga sun
Godawari sandesh

नेपाल प्रहरीले कैलालीको गौरीगंगा नगरपालिका–१० उदासीपुरमा उनी सवार ब्याट्री चार्ज गर्ने साइकल आफै अनियन्त्रित भएर पल्टिएको बताएको छ। उनलाइ उपारका लागि धनगढी ल्याइएकोमा बिहिवार साँझ मृत्यु भएको हो।

Couple
Loading...