कैलालीमा कुटपिटबाट एक पुरुष घाइते, दुई युवक फरार

धनगढी- कैलालीमा कुटपिटबाट एक पुरुष घाइते भएका छन् ।

Dadeldhura hospital

गौरीगंगा नगरपालिका– १ चनौरामा २२ वर्षीय स्थानीय काँसीराम साउँद, २० वर्षीय नरेश जोशी र ४० वर्षीय लालबहादुर चौधरीबिच सामान्य विवाद भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

सोही क्रममा साउँद र जोशीले चौधरीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका चौधरीको धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न व्यक्तीहरू फरार रहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

Loading...