अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशको अध्यक्षमा डिसी चयन

Dadeldhura hospital

धनगढी, ६ असाेज- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशको अध्यक्षमा दिपक डिसी चयन भएका छन। कैलालीको धनगढीमा सम्पन्न भएको क्रान्तिकारीको भेलाले डिसीको अध्यक्षमाता अखिल क्रान्तिकारी ७५ सदस्यीय सुप प्रदेश कमिटी चयन गरिएको अखिल क्रान्तिकारी कञ्चनपुरका नेता भुवन सिह विष्टले बताए।

Ganyapdhura gau

क्रान्तिकारी नेता विष्टका अनुसार उपाध्यक्षमा डिबि बोहोरा गोकुल , बैजन्ती कुंवर मुख्य सचीव डम्बर राज भट्टराई सचिव तिलक माल, बलराम पन्त लाल पाण्डे , लाल पाण्डे भिमसेन ताम्राकार कोषाध्यक्ष लक्ष्मी चौधरी सहितको सहभागिता रहेका थिए ।

Couple
Loading...