नेपाल प्रहरीका ५०३ जना असईको पदस्थापन, को-को कहाँ हेर्नुहाेस्

Dadeldhura hospital

काठमाडौं, ६ असाेज- नेपाल प्रहरीका ५०३ जना प्रहरी सहायक निरीक्षक (असई) को पदस्थापन भएको छ। नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पुर्ण परीक्षामा उत्तीर्ण भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको मंगलबार पदस्थापन गरिएको हो।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”6725″ /]

Loading...